| “ बर्षका युवा बैज्ञानिक ” आष्मा र बिनु |
|
बिजेता युवा बैज्ञानिक आष्मा र बिनु अब आफ्ना शिक्षकका साथ यति एयरलाइन्सको जहाजद्वारा काठमाण्डौ-पोखरा हवाई यात्राबाट पोखराको फिसटेल लजमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागि हुनेछन भने दोश्रो र तेश्रो हुने बिधालयका युवा बैज्ञानिक क्रमश: चितवनको मारुनी लज र गोदावरी भिलेज रिसोर्टमा हुने सम्मानमा कार्यक्रममा सहभागि हुनेछन् । माननिय बिज्ञान प्रबिधि राज्यमन्त्री ईन्द्र प्रसाद ढुंगेलको प्रमुख आतिथ्यमा शुरु भएको उक्त मेलामा पोखराका बाल बैज्ञानिक तल्लज बरालको रोबोटको पनि प्रदर्शन गरिएको थियो । त्यसै गरि “हेयर सोलार सेल” का आविष्कारक मिलन कार्कीको “ वायरलेस ईलेक्ट्रिसिटि” ले सम्पुर्ण दर्शकको ध्यान तान्न सफल भएको थियो । मेलामा युवा बैज्ञानिकहरु हरिहर अधिकारी , दुर्लभ मुड्भरी, प्रिन्स दवाडी, राम प्रसाद शाह, सकेत जयसवाल तथा सुजिभ श्रेष्ठका बैज्ञानिक अन्वेशनहरु लाइ पनि प्रदर्शन गरिएको थियो । सहभागि बैज्ञानिकहरूलाई आयोजक कमिटिका तर्फबाट सम्मान गर्दे अध्यक्ष प्रबोध प्रभाकर रिजालले उज्ज्वल भविष्यको कामना गरेका थिए ।
Comments (8)
![]() written by NASA Science , November 14, 2009
We are happy to sponsor
written by Yeti Airlines, November 14, 2009
We are happy to sponsor three complimentary air tickets for sector Kathmandu-Pokhara-Kathmandu.
A prior booking has to made for seats at our Reservation department. Wish you all the best for the success of the program. - Vinaya Shakya Sr. Manager- Sales & Marketing
We hope Young Scientists from Nepal
written by Pratik Shrestha, November 15, 2009
"Inter School Young Scientist Fair" को बारेमा कलेजमा खुब चर्चा सुने । चर्चा अनुसार कार्यक्रम पनि बिशेष हुने आशा लिएको छु । नेपाली Young Scientist हरूलाई बोलाएर यहाँहरुले कार्यक्रमलाई जसरी बिशेष बनाउदै हुनुहुन्छ , त्यो प्रयासको सरहाना गर्नै पर्ने हुन्छ । अर्को बर्ष +2 Level सम्म लाई सरिक गराउनु भए अझ राम्रो हुने थियो ।
We are glad to associated with your organization
written by Focusone Nepal, November 21, 2009
Dear Ramesh sir,
We are glad to associated with your organization. Wish you all the best for the success of the Inter School Young Scientist Fair 2009. With Best Regards, Uday Raj Shiwakoti Marketing Manager FOCUSONE Nepal Pvt. Ltd. HB Complex, Ekantakuna, Jawalakhel written by aditya khatri, December 06, 2009
It was a great experience, participating in 4th and 5th ISYSF. A message to students "take science fair not as a competition to win it is about participating and having fun with science"
written by Puspa Lal Adhikari, December 07, 2009
Congrats to you all Eurekan and Mr.Prabod Prabhakar Rijal for your continuous, tireless effort to enhance school's science learning and exploration. Your steps toward astronomy is incomparable in Nepal. Will you all, all the best.
written by हेम शाक्य, December 08, 2009
एक दिन अगाडि भृकुटि मण्डपमा "ईलेक्ट्रोनिक्स मेला" हेरेर फर्किदा यस्तो नाम चलेको मेला त यस्तो छ झन Inter School Young Scientists Fair त स्कुले केटा केटीको मेला त हो नि के राम्रो होला र भन्ने सोचेको थिएँ , तर मेला हेरेर फर्कदा यस्तो लाग्यो "भोलिको जेनेरेशन" त यहाँ चुपचाप सँग नयाँ नेपालको खाका कोर्दै रहेछन् ।
युवा बैज्ञानिकहरू को अन्तरक्रिया कार्यक्रम पनि निकै रुचिपूर्ण लाग्यो तर कता कता कार्यक्रमको प्रचार प्रसार नपुग्नाले अन्तरक्रियामा अझ थुप्रै ब्यक्तित्व हरू छुटे जस्तो लाग्यो । जे होस् प्रयास राम्रो छ । पुरस्कार बिजेता युवा बैज्ञानिक हरुलाई बधाई । प्रायोजक "हर्लिक्स" ले धेरै राम्रो plateform दिएको छ । अर्को बर्ष को कार्यक्रममा भने राम्रो प्रचार प्रसार गरि यो बर्ष देखिएका कमि कमजोरीलाई सुधार गरोस् , शुभकाम Write comment
|








I wish you success with this Eureka High School’s 2009 science fair!
Content Manager
NASA Science
http://NASAScience.nasa.gov